-
संस्थाको परिचय
संस्थाको परिचय (Introduction of Organization) श्री शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. “समृद्दिका लागि सहकार्य” भन्ने मुल नाराका साथ समाजमा छरलिएर रहेका स-सानो पूँजीलाई एकीकृत गरी पूँजीनिर्माण गर्न र उद्यमशिलता र स्वरोजगार को विकास गरि अन्तत्वगत्वा सदस्यहरुको आर्थिक, सामाजिक, सास्कृतिक र वैयक्तिक क्षमताको विकासको लागि विशेषत २८२ जना सदस्यहरुको विशेष सकृयता र पहलबाट भीरकोट…


